![Rss_Images_1484561442346_NA_KTM_160117_16107733_10154124500856232_1020033644_o-16012017040644](https://i2.wp.com/whitehimal.tv/wp-content/uploads/2017/01/Rss_Images_1484561442346_NA_KTM_160117_16107733_10154124500856232_1020033644_o-16012017040644.jpg?resize=680%2C422)
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहकाे निम्ताे स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह शितलनिवास पुगेका छन् । उनी शीतल निवासमा करिव २० मिनेट बसेका थिए ।
निशाकुसुमको पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेकसँग विवाह भएको हो ।
0 comments: