Monday, January 16, 2017

अरुको यी चिज भुलेर पनि प्रयोग नगर्नुहोस्, घरमा अनिकाल र गरीबीले सताउला !


काठमाडौं, ४ माघ । व्यक्तिमा सकारात्मक र नकारात्मक उर्जा हुन्छ ।


त्यो उर्जा हामीसँग भएका वस्तुमा पनि रहेका हुनसक्छन । हो यस्तै अवस्थामा अरुको सामान प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । किनकी त्यो सामान जसको हो त्यसको नकारात्मक उजाँ त्यो वस्तुसँग सँगै त्यो सामान लिने मानिसमा आउन सक्छ । धनको हानी र घरको अवस्था विग्रन सक्छ भनेर हिन्दु धर्ममा भनिएको छ । त्यसकारण केहि यस्ता चिजहरु छन जो अरुको प्रयोग गर्नुहुँदैन ।


– रुमाल


– घडी


– कलम


– ओछ्यान


– धन


– कपडा

Previous Post
Next Post

post written by:

0 comments: