Tuesday, January 17, 2017

करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर, माघ ४ ।
सिरहाको भगवतीपुरस्थित तमासुईया–१ मा मंगलबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।


करेन्ट लागेर तमासुईया–१ बस्ने ५५ वर्षीया गौरीनारायण यादवको मृत्यु भएको हो । यादवलाई बिहान ७ बजेतिर आफ्नै घरमा विद्युत्को तार सर्ट भई करेन्ट लागेको थियो ।


करेन्ट लागेर घाइते भएकी यादवलाई उपचारनिम्ति लहानतर्फ लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको स्थानीलाई उद्धृत गर्दैै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: