Sunday, January 8, 2017

ओठ हेरेरै पत्ता लगाउनुस महिलाको यौन व्यवहार

काठमाडौं, २४ पुस । ओठ प्रति अधिकांश महिलाहरु सजग रहन्छन् किनकी ओठलाई सौन्दर्यको प्रतिक पनि मान्ने गरिन्छ । तर महिलाहरुको ओठको विषयमा अर्को नयाँ तथ्य पत्ता लागेको छ ।

स्टकल्याण्डमा गरिएको अध्ययनले महिलाहरुको ओठ सौन्दर्यसँगै यौन व्यवहारसँग समेत सम्बन्धित रहन्छ भन्ने निष्कर्ष निकालेको छ । यसको अर्थ हो महिलाहरुको ओठका आधारमा उनिहरुको यौन व्यवहार कस्तो छ भनेर भन्न सकिन्छ । सो अध्ययनका अनुसार थेप्चो ओठ हुनेहरुलाई चरमोत्कर्षमा पुग्न बढी समय लाग्छ । यस्तै माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिलाहरु यौन सम्पर्क गर्दाका समयमा छिटै चरमोत्कर्षमा पुग्छन् । यसरी हेर्दा अनुसन्धानकर्ताहरुले अर्को के कुरा पनि पत्ता लगाएका छन भने – अग्लो र पुष्ट ओठ हुने महिला थेप्चो आकारका ओठ हुने महिला भन्दा १२ गुणा छिटो चरमोत्र्षमा पुग्छन ।

अनुसन्धानकर्ताहरुले महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने भएकाले यस्तो हुने बताएका छन् ।

Previous Post
Next Post

post written by:

0 comments: