Sunday, January 8, 2017

मिठो निद्रा चाहनुहुन्छ ? यस्ता छन सरल उपाय

काठमाडौं, २४ पुस । धेरैलाई निन्द्रा नलाग्ने समस्याले पिरोलेको हुन्छ । तपाईलाई पनि यहि समस्या छ भने हामीले मिठो निन्द्रा लाग्नका लागि आवश्यक पर्ने कुराहरुको चर्चा गरेका छौं ।

– बढि मसालेदार खाना नखानुहोस् ।

– मादक पदार्थ सेवन नगर्नुहोस् ।

– प्रसस्त पानी पिउनुहोस् ।

– धुमपान नगर्नुहोस् ।

– सुत्नु भन्दा दुई घण्टा अघि खाना खानुपर्छ ।

– खाना खाएपछि चिया वा कफी खाने बानि हटाउनुहोस् ।

– राती सुत्नुअघि खान चकलेट नखाउनुहोस् ।

Previous Post
Next Post

post written by:

0 comments: