Wednesday, January 11, 2017

यी ७ कुरा प्रति शंका नगरेको राम्रो

काठमाडौं, २८ पुस । हिन्दु ग्रन्थहरुमा यि ७ ब्यक्ति तथा चिजहरुको बारेमा कहिल्यै पनि शंका नगर्नु भनिएको छ ।

तीर्थ
देवे तीर्थे द्विजे मंत्रे दैवज्ञे भेषजे गुरौ ।
याद्रशी भावना यस्य सिद्धिर्भवति ताद्रशी

यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस् ।

चिकित्सक

औषधी र चिकित्सक माथी कहिल्यै शंका नगर्नुहोस् ।

गुरु
संसारबाट मुक्ति दिने मुक्तिदाता समेत भनिन्छ गुरुलाई । यदि तपाइँले कसैलाई गुरु मान्नु हुन्छ भने विश्वास गर्नुस् शंका नगर्नुहोस् ।

ज्योतिषी
यदि तपाइँ ज्योतिषकोमा जानु हुन्छ भने शंका नगर्नुहोस् ।

देवता
आस्तिक भावनाले जीवनलाई सहज बनाउने मात्र होइन सकारात्मक भावना पनि दिन्छ । त्यसैले देवतामाथी शंका नगर्नुहोस् ।

ब्राम्हण
शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ ।

मन्त्र
देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ ।

Previous Post
Next Post

post written by:

0 comments: