Wednesday, January 11, 2017

छिनछिनमै बिर्सने बानी छ ? यसो गर्नुहोस्

काठमाडौं, २७ पुस । धेरैलाई छिनछिनमै बिसर्ने बानी हुन्छ । यसो हुनु सामान्य कुरा भएको एक अध्ययनले देखाएको छ । तर जसको बिर्सने बानी हुन्छ उसलाई त काम गर्न निकै अप्ठ्यारो महसुस भईरहेको हुन्छ । यहाँ केही तरिकाहरु छन जसका कारण तपाई यो समस्याबाट मुक्ती पाउन सक्नुहुन्छ ।

जान्नुस् कुन तरिकाबाट यादहरुलाई हरेक उमेरमा ताजा बनाएर राख्न सक्छः

– दैनिक दिमागी कसरत गर्नुहोस् ।

– हरेक दिन आसपास हुने घटनाहरुको जानकार हुनुस् ।

– चुरोट सेवन गर्नु स्मरण शक्तिका लागि हानिकारक हो ।

– स्वस्थ खाना खानुहोस् ।

– ६ देखि ८ घण्टा निदाउनु आवश्यक छ ।

– भिटामिन सी, ई र बीटा कैरोटिन युक्त खानेकुरा खानुहोस् ।

– साथी, नातेदार र शुभचिन्तकसँग भेटघाट गर्ने, बस्ने गर्नुहोस् ।

Previous Post
Next Post

post written by:

0 comments: